टन्किनु
Romanized: tankinu
टन्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
टन्कनु।
२.
चर्कोसँग दुख्नु, भबाउनु।
३.
कसिने गरी बाँधिनु।