ठन्किनु Romanized: thankinu ठाडो हुनु; ठन्कनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश अकर्मक क्रिया 1 ठाडो हुनु; ठन्कनु । प्रज्ञा नेपाली बृहत् शब्दकोश ठन्किनु(१) (अकर्मक क्रिया) 1. ठन्कनु। ठन्किनु(२) (क्रिया) 1. रिसाउनु। सम्बन्धित शब्दहरू टन्किनु ठन्को ठन्कनु घन्किनु छन्किनु छिन्किनु झन्किनु ठन्क्याइ