ठन्कनु
Romanized: thankanu
नसाको तन्काइ र उत्तेजनाले लिङ्ग ठाडो हुनु; ठडिनु; स्तम्भित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ठनक्क+नु]
१.
नसाको तन्काइ र उत्तेजनाले लिङ्ग ठाडो हुनु; ठडिनु; स्तम्भित हुनु।
२.
झोक्किएर हिँड्नु; फन्कनु।