ठन्काउनु
Romanized: thankaaunu, thankaunu
ठाडो पार्नु; ठड्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया
१.
ठाडो पार्नु; ठड्याउनु।
२.
फन्काउनु।
३.
ठनक्क पार्नु; भाँच्नु।