ठुन्किनु
Romanized: thunkinu
कुनै कमलो वस्तु पटक्क भाँचिनु वा टुक्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ठुन्को+इ+नु]
१.
कुनै कमलो वस्तु पटक्क भाँचिनु वा टुक्रिनु।
२.
तरुल, काँक्रो, फर्सी आदि वस्तु गिंडिनु; च्वाट्ट छिनिनु ।