ठुन्को

Romanized: thunko

प्रायः कमलो वस्तुको सानो र मोटो टुक्रो; कुड्को (तरुल आदिको)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत ठुण्ठ]

1
प्रायः कमलो वस्तुको सानो र मोटो टुक्रो; कुड्को (तरुल आदिको)।

सम्बन्धित शब्दहरू