छिन्कनु

Romanized: chhinkanu, chinkanu

मसिनो र खस्रो नछुट्टिएको वस्तुलाई नाङ्लो आदिमा हाली खस्रोजति खसालेर मसिनोजति राख्नु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत क्षीण+नु]

1
मसिनो र खस्रो नछुट्टिएको वस्तुलाई नाङ्लो आदिमा हाली खस्रोजति खसालेर मसिनोजति राख्नु ।

सम्बन्धित शब्दहरू