छिन्कौलो
Romanized: chhinkaulo, chinkaulo
चामल केलाउँदा छुट्टिने चामल र भुसका अतिरिक्त बच्ने मसिना चामल; कनिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
चामल केलाउँदा छुट्टिने चामल र भुसका अतिरिक्त बच्ने मसिना चामल; कनिका।
२.
मकैको चामल केलाउँदा भुस, पिठो र चामल छुट्टिइसकेपछि बचेको चामलभन्दा मसिनो र पिठोभन्दा खस्रो चिज; सरौलो।