छिन्कौटो
Romanized: chhinkauto, chinkauto
बियाँ छिन्केर निस्केको चामल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बियाँ छिन्केर निस्केको चामल ।
२.
छिन्कँदा निस्किएको नाथ्री।
३.
छिन्किसकेपछि निस्किएको बियाँ।