चन्काउनु
Romanized: chankaaunu, chankaunu, cankaaunu, cankaunu
गालामा थप्पड हिर्काउनु; चड्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
गालामा थप्पड हिर्काउनु; चड्काउनु।
२.
पानी, दुध आदि छिटो छिटो पिउनु।