झन्कनु

Romanized: jhankanu

कुरा नबुझेर आवेशमा आई रन्कनु; भन्कनु; रिसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कुरा नबुझेर आवेशमा आई रन्कनु; भन्कनु; रिसाउनु।
२.
वाद्ययन्त्रद्वारा वातावरण गुन्जनु; वाद्ययन्त्रको मूल ध्वनिपछि सानो थर्को रहनु।

सम्बन्धित शब्दहरू