छकान्
Romanized: chhakaan, chhakan, chakaan, chakan
गाईभैँसी ब्याएको बाइस दिनपछि एक दिनको दुध कति पनि नखर्ची आफ्ना इष्टकुलका लागि बनाइने घिउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गाईभैँसी ब्याएको बाइस दिनपछि एक दिनको दुध कति पनि नखर्ची आफ्ना इष्टकुलका लागि बनाइने घिउ।