खड्यान्

Romanized: khadyaan, khadyan

खाल्डो भएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [खाल्डो+यान्]

१.
खाल्डो भएको ठाउँ।
२.
बालबच्चा मरेपछि गाडिने ठाउँ ; चिहान।

सम्बन्धित शब्दहरू