कीर्तिमान्

Romanized: kirtimaan, keertimaan, keertiman, kiirtiman

कीर्ति भएको; ख्यातिप्राप्त; प्रसिद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कीर्ति भएको; ख्यातिप्राप्त; प्रसिद्ध।
२.
कीर्तिशाली।

सम्बन्धित शब्दहरू