ऊर्मिमान्

Romanized: urmimaan, oormimaan, oormiman, uurmiman

छालैछाल भएको; तरङ्गले युक्त; ऊर्मिल (समुद्र)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
छालैछाल भएको; तरङ्गले युक्त; ऊर्मिल (समुद्र)।

सम्बन्धित शब्दहरू