ऊर्मिमाला

Romanized: urmimaalaa, urmimaala, urmimalaa, urmimaal

लहरै लहरको समूह; छालैछालको रास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लहरै लहरको समूह; छालैछालको रास।
२.
समुद्र; सागर।

सम्बन्धित शब्दहरू