ऊर्मि

Romanized: oormi, uurmi, urmi

नदी, समुद्र आदिमा हावा आदिले ल्याउने छाल; लहर; तरङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नदी, समुद्र आदिमा हावा आदिले ल्याउने छाल; लहर; तरङ्ग।
२.
दुःख; पीडा।

सम्बन्धित शब्दहरू