ऊर्मिका
Romanized: urmikaa, urmik, oormikaa, oormika
औँठी; मुद्रिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
औँठी; मुद्रिका।
२.
पानीको ज्वार; तरङ्ग; लहर।
३.
भमराको भुँ भुँ; भ्रमरगुञ्जन।
४.
लुगाको पट्याइ।
५.
विरह वेदना; वियोगको छटपटी।