कीर्तिमान
Romanized: kirtimaana, kirtimaan, kirtiman, keertimaana
प्रतियोगितामा कुनै खेलाडी, उम्मेदवार आदिले स्थापित गरेको क्षमताको सर्वोच्च सीमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रतियोगितामा कुनै खेलाडी, उम्मेदवार आदिले स्थापित गरेको क्षमताको सर्वोच्च सीमा।