मूर्तिमान
Romanized: murtimaana, murtimaan, murtiman, moortimaana
शरीरधारी; मूर्ति वा रूप लिएर देखा परेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
शरीरधारी; मूर्ति वा रूप लिएर देखा परेको।
२.
साक्षात्; प्रत्यक्ष।
३.
मूर्त।