मूर्तिमती
Romanized: moortimati, murtimatee, murtimatii, muurtimati
साक्षात् रूप भएकी; मूर्ति वा शरीरका आकृतिमा देखिएकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
साक्षात् रूप भएकी; मूर्ति वा शरीरका आकृतिमा देखिएकी।