किमत
Romanized: kimat, kimata
केही गरेको बदलामा बेहोर्नुपर्ने क्षति वा दण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[अरबी]
१.
केही गरेको बदलामा बेहोर्नुपर्ने क्षति वा दण्ड।
२.
सामानको मोल; मूल्य; किम्मत।