किमा
Romanized: kimaa, kim, kima
मसिना टुक्रा पारी काटिएको मासु वा त्यसरी काटेर बनाइएको मासुको परिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी कीमा]
1
मसिना टुक्रा पारी काटिएको मासु वा त्यसरी काटेर बनाइएको मासुको परिकार।