अणिमा
Romanized: animaa, anim, anima
योगको अभ्यासद्वारा होइने अणु जस्तै सानोपन; सूक्ष्मता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
योगको अभ्यासद्वारा होइने अणु जस्तै सानोपन; सूक्ष्मता।
२.
योगका अष्टसिद्धि अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्वमध्ये पहिलो।