जनैपूर्णिमा

Romanized: janaipurnimaa, janaipurnim, janaipoornimaa, janaipoornima

श्रावण शुक्ल पक्षको पूर्णिमा; स्नान गरी जनै मन्त्रेर लगाइने पूर्णिमा; ऋषितर्पणी पूर्णिमा; रक्षाबन्धन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
श्रावण शुक्ल पक्षको पूर्णिमा; स्नान गरी जनै मन्त्रेर लगाइने पूर्णिमा; ऋषितर्पणी पूर्णिमा; रक्षाबन्धन (विशेषतः ब्राह्मणहरूको पर्व)।

सम्बन्धित शब्दहरू