पूर्णिमा
Romanized: purnimaa, purnim, poornimaa, poornima
चान्द्र मासअनुसार शुक्लपक्षको अन्तिम दिन; षोडश कलाले युक्त चन्द्रमा भएको दिन; पूर्णचन्द्र भएको दिन; पुर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
चान्द्र मासअनुसार शुक्लपक्षको अन्तिम दिन; षोडश कलाले युक्त चन्द्रमा भएको दिन; पूर्णचन्द्र भएको दिन; पुर्ने।