कालिमा
Romanized: kaalimaa, kaalima, kalimaa, kaalim
कालो हुनुको भाव वा स्थिति; कालोपन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कालो हुनुको भाव वा स्थिति; कालोपन।
२.
कलङ्क; दाग; दोष।
३.
लाञ्छना; अपवाद।