अजिमा

Romanized: ajimaa, ajim, ajima

बुढी बज्यै । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बुढी बज्यै ।
२.
नेवारी संस्कृतिअन्तर्गत बालरोग पन्छाउनका निम्ति पूजा गरिने, काठमाडौँको स्वयम्भू स्तूपको देब्रेपट्टि रहेको मन्दिरकी देवी; शैवमार्गीहरूका बिच मातङ्गी नामले प्रख्यात भएकी देवी।

सम्बन्धित शब्दहरू