अजिटन

Romanized: ajitan, ajitana

ना. [अङ्. एड्जुटान्ट] सेनामा कमान्डिङ अफिसरको सहायक अधिकृत; ऐटनपति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [अङ्. एड्जुटान्ट] सेनामा कमान्डिङ अफिसरको सहायक अधिकृत; ऐटनपति।

सम्बन्धित शब्दहरू