अजित
Romanized: ajit, ajita
कसैले जित्न नसकेको; अजेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कसैले जित्न नसकेको; अजेय।
२.
(नाम)
विष्णु।
३.
शिव।