नीलिमा
Romanized: nilimaa, nilim, neelimaa, neelima
निलोपन; निलो भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
निलोपन; निलो भएको अवस्था।
२.
निलो।