धूलिमाटी
Romanized: dhulimaati, dhoolimaati, dhulimaatee, dhoolimati
धुलोमाटोको थुप्रो बनाई त्यसभित्र सिन्को लुकाएर खोज्ने केटाकेटीको एक खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
धुलोमाटोको थुप्रो बनाई त्यसभित्र सिन्को लुकाएर खोज्ने केटाकेटीको एक खेल।
२.
धुलो र माटाको समूह।