कालीमाटी

Romanized: kaalimaati, kaalimati, kalimaati, kaaleemaati

जमिनमनि रहेको कालो, नरम र मलिलो माटो; खेतीमा मलका रूपमा प्रयोग गरिने माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कालो+माटो ]

१.
जमिनमनि रहेको कालो, नरम र मलिलो माटो; खेतीमा मलका रूपमा प्रयोग गरिने माटो।
२.
काठमाडौँ उपत्यकाको टेकुदोभाननजिक रहेको एक ठाउँ।

सम्बन्धित शब्दहरू