धुलीमाटी

Romanized: dhulimaati, dhuleemaati, dhulimaatee, dhuleemati

धुलो र माटोबाहेक अरू थोक केही नदेखिने वा नभेटिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [< धुलो+माटो]

१.
धुलो र माटोबाहेक अरू थोक केही नदेखिने वा नभेटिने।
२.
धुलो र माटो।
३.
धुल्याएर माटोजस्तै पार्ने काम।
४.
धुल्याएर माटोजस्तै बनाएको वस्तु वा ठाउँ; धुलोमाटो मात्र शेष राखिएको अवस्था।
५.
ध्वस्त।

सम्बन्धित शब्दहरू