गङ्गामाटी

Romanized: ganggaamaati, ganggaamati, ganggamaati, ganggamati

गङ्गा नदीका स्पर्शले बराबर पखालेर पवित्र बनाइएको माटो; नदीका तटको माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गङ्गा नदीका स्पर्शले बराबर पखालेर पवित्र बनाइएको माटो; नदीका तटको माटो।

सम्बन्धित शब्दहरू