सेतीमाटी

Romanized: setimaati, seteemaati, setimaatee, shetimaati

घर पोत्ने काममा प्रयोग हुने माटो; कमेरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
घर पोत्ने काममा प्रयोग हुने माटो; कमेरो।
२.
कमेरे माटो भएको ठाउँ।

सम्बन्धित शब्दहरू