ढुटीमाटी

Romanized: dhutimaati, dhuteemaati, dhutimaatee, dhuteemati

भएभरको (ढुटो र माटोपर्यन्तको अभिप्रायमा) धनमालको नाश वा बरबादी; सर्वस्व; सिरीखुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भएभरको (ढुटो र माटोपर्यन्तको अभिप्रायमा) धनमालको नाश वा बरबादी; सर्वस्व; सिरीखुरी।

सम्बन्धित शब्दहरू