काटीकुटी

Romanized: kaatikuti, kaateekuti, kaatikutee, kateekuti

दुई मानिसका बिचमा वा कुनै दुई थरी विषय वा कुराका बारेमा परस्पर रूप, ढाँचा, बोलाइ, आचरण आदि गुणको तुलना गर्दा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [काट+ई+कट+ई]

१.
दुई मानिसका बिचमा वा कुनै दुई थरी विषय वा कुराका बारेमा परस्पर रूप, ढाँचा, बोलाइ, आचरण आदि गुणको तुलना गर्दा प्रयोग गरिने शब्द।
२.
दुरुस्त; उस्तै। (उदा. - राम काटीकुटी उसको बाबु जस्तै छ।)

सम्बन्धित शब्दहरू