नाटीकुटी

Romanized: naatikuti, naateekuti, naatikutee, nateekuti

दैनिक आहार व्यवहारमा वा धार्मिक कृत्यहरूमा गरिने शङ्काउपशङ्का; अनावश्यक खोजीनिती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दैनिक आहार व्यवहारमा वा धार्मिक कृत्यहरूमा गरिने शङ्काउपशङ्का; अनावश्यक खोजीनिती।
२.
नचाहिँदो स्वाङ; आडम्बर; पाखण्ड।

सम्बन्धित शब्दहरू