भुटीकुटी

Romanized: bhuteekuti, bhutikutee, bhutiikuti, bhutikutii

समाप्त भएको अवस्था; केही नरहेको अवस्था; उन्मूलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
समाप्त भएको अवस्था; केही नरहेको अवस्था; उन्मूलन।

सम्बन्धित शब्दहरू