माटीकोरे
Romanized: maatikore, maateekore, mateekore, matiikore
किसान; खेतीवाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
किसान; खेतीवाल।
२.
पहरामा प्वाल पारेर गुँड लाउने, हरियो शरीर, रातो टाउको र तिखो चुच्चो हुने एक चरो।