गुप्तीमारा
Romanized: guptimaaraa, guptimaara, guptimaraa, guptimaar
थाहा नै नदिई भित्रभित्रै अर्काको जरो काट्ने (व्यक्ति); अर्काको नहुँदो गर्ने; कपटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
थाहा नै नदिई भित्रभित्रै अर्काको जरो काट्ने (व्यक्ति); अर्काको नहुँदो गर्ने; कपटी।