गुप्तिकर्म
Romanized: guptikarm, guptikarma
गोप्य तरिकाले कोठा, तहखाना, पर्खाल आदि निर्माण गर्ने काम; गोप्य काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गोप्य तरिकाले कोठा, तहखाना, पर्खाल आदि निर्माण गर्ने काम; गोप्य काम।