गुप्तचर
Romanized: guptachara, guptachar, guptacar, guptacara
गोप्य तरिकाले सक्रिय भई कुनै कुराको भेद पत्ता लगाउने काममा खटिएको व्यक्ति; गोप्य रूपमा स्वदेशभित्र वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गोप्य तरिकाले सक्रिय भई कुनै कुराको भेद पत्ता लगाउने काममा खटिएको व्यक्ति; गोप्य रूपमा स्वदेशभित्र वा बाहिरका विभिन्न कामकुरा, व्यक्ति, संस्था आदिको भेद, रहस्य वा विशेष जानकारी प्राप्त गर्न खटाइएको व्यक्ति; गुप्त दूत; जासुस; भेदिया; गुप्ती प्रहरी वा पुलिस (सी.आई.डी)।