गुप्तचरी

Romanized: guptachari, guptacharee, guptacharii, guptacaree

गुप्तचरको काम वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
गुप्तचरको काम वा भाव।
२.
गुप्तचरको काममा नियुक्त स्त्री; आइमाई जासुस ।

सम्बन्धित शब्दहरू