नक्तचर
Romanized: naktachara, naktachar, naktacar, naktacara
रातिराति हिँड्ने; रात्रिचर; निशाचर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
रातिराति हिँड्ने; रात्रिचर; निशाचर।