नक्त

Romanized: nakt, nakta

दिनको चौथो वा अन्तिम प्रहर; सन्ध्या सुरु हुन लाग्दाको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दिनको चौथो वा अन्तिम प्रहर; सन्ध्या सुरु हुन लाग्दाको समय।
२.
रात; रात्रि।
३.
शिव।

सम्बन्धित शब्दहरू