गुप्तदान

Romanized: guptadaana, guptadaan, guptadan, guptadana

कुनै प्रचार नगरी गोप्य रूपमा दिइने दान; दान दिने व्यक्तिबाहेक अरू कसैले यति र यस्तो वस्तु दियो भन्ने थाहा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै प्रचार नगरी गोप्य रूपमा दिइने दान; दान दिने व्यक्तिबाहेक अरू कसैले यति र यस्तो वस्तु दियो भन्ने थाहा पाउन नसकिने दान।

सम्बन्धित शब्दहरू