गुप्तलिपि
Romanized: guptalipi
गुप्तकालीन लिपि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
गुप्तकालीन लिपि।
२.
सर्वसाधारणले बुझ्न नसक्ने गरी विशेष सङ्केतका आधारमा लिखित लिपि; कूटलिपि।