गुप्तवास

Romanized: guptavaasa, guptavaas, guptawaasa, guptavas

कुनै केटी पहिलो पटक रजस्वला हुँदा केही दिन लुकेर बस्ने गुफावास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै केटी पहिलो पटक रजस्वला हुँदा केही दिन लुकेर बस्ने गुफावास।
२.
कुनै ठाउँमा कसैले थाहा नपाउने गरी गरिने भूमिगत वास; कसैले नदेख्ने गरी लुकेर बस्ने काम; गोप्य तरिकाको बसाइ; अज्ञात वास।

सम्बन्धित शब्दहरू